![]() |
आज खुलेको मा. वि लाइसेन्स को नयाँ पाठ्यक्रम
***************°°°°°°°°°°°°°°°°°°°•••••••••••
1. 50 वटा बहुबैकल्पिक पश्न हुनेछन्।
2. पूर्णांङ्क 100 हुनेछ।
3.उत्तीर्णांङ्क 50 हुनेछ।
4. नेगेटिभ मार्किङ हुनेछैन।
5.बि.एड नभए पनि गणित, विज्ञान, लेखा, अङ्ग्रेजी, कम्प्युटर, सिभिल इलेक्ट्रीकल, पशुपालन वा वाली विज्ञानका स्नातकले आवेदन भर्न पाउँनेछन्।
0 Comments