सेवा सम्बन्धि प्रस्न ( अ स ई र इन्स्पेक्टर )
१. अपराधको परिभाषा दिदै अपराध हुनुका मुलभुत कारणहरु लेख्नुहोस । (५)
२. स्थानिय प्रशासन ऎन,२०२८ अनुसार प्रमुख जिल्ला अधिकारिले शान्ति सुरक्षा कायम गर्ने हकमा प्रयोग गर्न सक्ने कानुनि अधिकारहरु के के हुन लेख्नुहोस । (५)
३. गस्ती भनेको के हो ? गस्तिको आवस्यकता, उद्देश्य र महत्त्व लेख्नुहोस् । (५)
४. सुरक्षाको अबधरणा स्पष्ट पारी सुरक्षाको नबिनतम प्रबृतिको बारे लेख्नुहोस (५)
५. संविधानलाई देशको सर्बोच्च कानुन मानिनुको कारणहरु औल्याउँदै नेपालको संविधान २०७२ मा थप गरिएको मौलिक हकको सुचि तयार गर्नु होस ।(५)
0 Comments